गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ  « Khabarhub

गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ 


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई जेल हाल्ने धम्की दिइरहेको बताएका छन । 

शनिबार गुण्डुमा एमालेनिकट युवा संघले आयोजना गरेको दशैं भेटघाट कार्यक्रममा उनले जेनजी पुस्ताको आडमा बनेको असंवैधानिक सरकारले जेल हाल्ने धम्कि दिइरहेको अवस्थामा आफू नडराएको बताए ।

साथै उनले आफूलाई सुरक्षा दिनुको साटो सरकारले संविधानविपरीत निर्णय गरेको आरोप लगाएका । 

उनले भने, ‘यति लामो समयसम्म सङ्घर्ष गरेका हामी देशलाई यो अवस्थामा छाडेर कहिँ जाँदैनौं, हामी जनताको अभिमत लिएर फेरि उठ्नेछौँ,’ उनले थपे, ‘हाम्रो सेवा सुविधा कटौती गर्ने, पासपोर्ट रोक्का गर्नेतर्फ भन्दा सरकारले विगतमा हामिले गरेका कामको दस्तावेज जनतासम्म पुर्‍याओस् ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १ : ४४ बजे

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले