भक्तपुर– विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ ।
नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र अमेरिकाका दुई जनालाई खादा, भादगाउँले टोपी, परम्परागत थैली, पुष्पगुच्छाका साथै मयुर झ्याल प्रदान गरेर स्वागत गरे।
पर्यटन प्रवर्द्धनका लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने बताए।
प्रतिक्रिया