सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्ने, विमानस्थलमै ‘गार्ड अफ अनर’ दिइने « Khabarhub

सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्ने, विमानस्थलमै ‘गार्ड अफ अनर’ दिइने


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नेछिन् ।

शनिवार साँझ ५ बजे विमानस्थलमा अवतरण भएसँगै चिनियाँ राष्ट्रपति सीलाई भण्डारीले स्वागत गर्नेछिन् भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।

राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत गार्ड अफ अन० अर्पण गर्ने कार्यक्रम छ ।

गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन् । त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहितको परिचय गराउनेछिन् । त्यसपछि सी होटल सोल्टी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ०४ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५