सोमबार भगवान शिवको विशेष दिन | Khabarhub Khabarhub

सोमबार भगवान शिवको विशेष दिन


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २० गते सोमबार । आश्विन शुक्ल पक्षका चतुर्थी तिथि । पूर्णिमा व्रत । तदनुसार सन् २०२५ अक्टोबर ६ तारिख ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : २७ बजे

यो समय कोशी सरकारले औचित्य र क्षमता  पुष्टि गर्ने समय हो : इन्द्र आङ्बो

विराटनगर– कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कोशी

कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका कैदी तथा

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज (सोमबार) बस्दैछ ।

फिजीमा एचआईभी संक्रमितको संख्या हजार प्रतिशतले बढ्यो

फिजी – फिजीमा एचआईभी संक्रमितको संख्या एक हजार प्रतिशतले बढेको

पूर्वविद्यार्थीबाट विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा