सबै दल एकताबद्ध भएर अगाडि बढ्नुपर्छ : ओली « Khabarhub

सबै दल एकताबद्ध भएर अगाडि बढ्नुपर्छ : ओली


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय लोकतन्त्र र संविधानका पक्षधर सबै राजनीतिक दल लाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । 

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको राजनीति प्रतिवेदनमा ओलीले देशभक्त नागरिकलाई राष्ट्रिय एकता लोकतन्त्र र संविधानको रक्षाका लागि एकता भएर अगाडि बढ्न आग्रह गरेका हुन् ।

ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘राष्ट्रिय लोकतन्त्र र संविधान पक्षधर सबै राजनीतिक दल सबै देशभक्तिहरू र नागरिकहरूलाई राष्ट्रिय लोकतन्त्र र संविधानको रक्षा एवं शान्तिको पुनर्बहालीका लागि एकता भएर अगाडि बढ्न आग्रह गर्दछौँ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै