एमाले बैठकमा ओलीको गुनासो: केन्द्रीय सदस्यहरू मिडियाका संवाददाता बने « Khabarhub

एमाले बैठकमा ओलीको गुनासो: केन्द्रीय सदस्यहरू मिडियाका संवाददाता बने


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई कटाक्ष गरेका छन्। उनले पार्टीका नेताहरू संवाददाता बनेको भन्दै आपत्ति जनाएका हुन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले केन्द्रीय कमिटी सदस्यहरूलाई आफ्नो गरिमा कायम राख्न अनुरोध गरे।

‘साथीहरू पार्टीलाई माया गर्न सिकौं । बैठक चलिरहेकै बखत समाचार र भिडियोहरू बनिरहेका छन् । एमालेका केन्द्रीय सदस्यहरू संवाददाता बनिरहेका छन्’ ओलीले अगाडि भने, ‘आफ्नो महत्त्व थाहा पाउनुस्, आफ्नो गरिमा कायम राख्नुहोस्, मेरो भन्नु केही छैन।’

बैठकमा ओलीले आफ्नो भनाइ राख्ने अधिकार दिएको भन्दै त्यसको उपयोग गर्न समेत आग्रह गरेका छन्।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ८ : २४ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।