कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशन सार्न नहुनेमा जोड « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशन सार्न नहुनेमा जोड


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशनलाई कुनै पनि बहानामा सार्न नहुनेमा जोड दिएका छन् ।  

पार्टी कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्ने सदस्यहरूले बैठकले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५ औ महाधिवेशनलाई छिटो सम्पन्न गर्नुपर्ने उनीहरूको सुझाव छ ।

बैठकमा जेन-जी आन्दोलनपछिको परिस्थिति, संसद् विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठन लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेको कांग्रेसले जनाएको छ । बैठक केही दिन चल्ने बताइएको छ । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  २ : १९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार