एमाले बैठक : ३२८ जनाले धारणा राखे | Khabarhub Khabarhub

एमाले बैठक : ३२८ जनाले धारणा राखे


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा ३२८ जना केन्द्रीय सदस्य र पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

शुक्रबार सकिएको एमालेको बैठकमा अधिकांश नेताले एघारौँ महाधिवेशन अगाडि अध्यक्ष ओलीको विकल्प नभएको तर्क प्रस्तुत गरे।

केही नेताहरूले एघारौँ महाधिवेशन अगाडि अध्यक्ष ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आवाज समेत उठाएका थिए। 

बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने विषय पनि दर्बिलो रूपमा प्रस्तुत भएको थियो।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ४५ बजे

विश्वकप लिग–२ : युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा

इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि

गाजा शहर – इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको