नेकपा एमालेले चैत २७ गतेदेखि पोखरामा एघारौँ महाधिवेशन गर्ने « Khabarhub

नेकपा एमालेले चैत २७ गतेदेखि पोखरामा एघारौँ महाधिवेशन गर्ने


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीको एघारौँ महाधिवेशन पोखरामा गर्ने भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो । 

अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सो प्रस्ताव गरिएको थियो सो प्रस्ताव सुझाव सहित सर्वसम्बन्धीले पारित गरेको गौतमको भनाइ छ । 

गौतमका अनुसार विचार मिल्ने शक्तिहरूसँग प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले संवाद समेत गर्ने भएको छ।

नेताहरूले महाधिवेशन अगाडि नै अध्यक्ष पदबाट ओली बिदाइ हुनुपर्ने आवाज उठाए पनि केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको छैन ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै