प्रधानमन्त्री र दलहरूबीच पहिलो संवादमा को-को सहभागी भए ? (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्री र दलहरूबीच पहिलो संवादमा को-को सहभागी भए ? (तस्बिरहरू)


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राजनीतिक दलका नेताहरूसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विघटित प्रतिनिधिसभाका ११ दलका नेताहरू सहभागी छन् ।

उक्त छलफल फागुन २१ गतेको चुनावबारे भइरहेको छ । यो छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दल पनि सहभागी छन् ।

को को सहभागी ?

नेपाली कांग्रेस : गगन थापा, प्रकाशशरण महत
नेकपा एमाले : शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली
नेकपा माओवादी केन्द्र : वर्षमान पुन, पम्फा भुसाल
राष्ट्रिय स्वतन्त्र पार्टी : स्वर्णिम वाग्ले, सोविता गौतम
राष्ट्रिय प्रजातन्त्र पार्टी : राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ
जनता समाजवादी पार्टी नेपाल : उपेन्द्र यादव, प्रकाश अधिकारी
लोकतान्त्रिक समाजवादी पार्टी : सर्वेन्द्रनाथ शुक्ला
नागरिक उन्मुक्ति पार्टी : रेशम चौधरी
नेपाल मजदुर किसान पार्टी : प्रेम सुवाल
जनमत पार्टी : चन्दन सिंह
नेकपा एकीकृत समाजवादी : राजेन्द्र पाण्डे र प्रकाश ज्वाला

पर्यवेक्षकद्वय

डा. केदारभक्त माथेमा र विद्याधर मल्लिक

राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट पनि मन्त्रीहरू उपस्थित छन् । बैठकमा प्रधानमन्त्री कार्कीसहितका मन्त्रीहरू सहभागी छन् ।

प्रधानमन्त्री सुशीला कार्की
अर्थमन्त्री रामेश्वर खनाल
ऊर्जामन्त्री कुलमान घिसिङ
गृहमन्त्री ओमप्रकाश अर्याल
कृषिमन्त्री मदन परियार
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : ४४ बजे

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको

ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले पार्टी अध्यक्ष