शीतल निवासमा दुई मन्त्रीको शपथ (लाइभ) « Khabarhub

शीतल निवासमा दुई मन्त्रीको शपथ (लाइभ)


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त दुईजना मन्त्रीको शपथ ग्रहण कार्यक्रम चलिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।

अहिले शीतल निवासमा शपथ ग्रहण कार्यक्रम चलिरहेको छ। यसअघि खगेन्द्र सुनारलाई श्रममन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्री बनाउने तयारी थियो ।

तर खगेन्द्र अनेक काण्ड र गम्भीर अपराधका घटनामा जोडिएर मन्त्री हुनबाट बञ्चित भएका छन् । यसअघि पर्यटन मन्त्री बनाउने तयारी गरिएका गणपतिलालको अन्तिम समयमा मन्त्रालय फेरिएको थियो। मन्त्रालय हेरफेरका कारण गणपतिलालको पनि शपथ रोकिन पुगेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ५९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी