५.१९ अंकले बढ्यो नेप्से « Khabarhub

५.१९ अंकले बढ्यो नेप्से


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँको सेयर कारोबार हुँदा ५.१९ अंकले नेप्से बढेर २५०९.०४ अंकमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १४६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने ९८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ४ वटा कम्पनीको सेयर मूल्य भने आइतबार स्थिर रह्यो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९को को बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने तारागाउँ रिजेन्सी होटेलको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

आइतबार जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा, अन्य र व्यापार समूह बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : १० बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते