आज अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदै « Khabarhub

आज अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदै


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असहाय, वृद्ध, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति जागरुकता अभिवृद्धिका विविध कार्यक्रम आयोजना गरेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा सरकारी तथा गैरसरकारी संस्थाले यो दिवसमा सेवाशुश्रूषामा आफूलाई केन्द्रित गर्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् ।

आज राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अगुवाइमा यी कार्यक्रम हुँदैछन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वमा सेवाशुश्रूषामा २४ करोड ९० लाख महिला र १३ करोड २० लाख पुरुष संलग्न छन् ।

सन् २०३० सम्ममा बालबालिका र वृद्धवृद्धाको सङ्ख्या बढ्ने भएकाले उनीहरुको सेवाशुश्रूषा गर्न दुई अर्ब ३० करोड जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ३७ बजे

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६