मन्त्री अधिकारीका परिवारलाई भेट्न मन्त्री क्वाटर पुगे प्रचण्ड « Khabarhub

मन्त्री अधिकारीका परिवारलाई भेट्न मन्त्री क्वाटर पुगे प्रचण्ड


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको परिवारका सदस्यलाई भेटी समवेदना व्यक्त गरेका छन् ।

विहीवार विहान ललितपुर हरिहरभवनस्थित मन्त्री निवास पुगेर प्रचण्डले दिवंगत मन्त्री अधिकारीका बुवा, आमा, श्रीमतीसहितका परिवारका सदस्यलाई भेट गरि समेवेदना प्रकट गरेका हुन् ।

प्रचण्डले विमान दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदन प्रकट गरेका थिए ।

मन्त्री अधिकारीसहति सात जना सवार हेलिकोप्टर बुधबार(हिजो) ताप्लेजुङमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १० : ३९ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको