सरकारको पुनर्निर्माण कोषमा दुई बिमा कम्पनीले जम्मा गरे सवा करोड « Khabarhub

सरकारको पुनर्निर्माण कोषमा दुई बिमा कम्पनीले जम्मा गरे सवा करोड


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दुई वटा बिमा कम्पनीले सवा करोड रुपैयाँ जम्मा गरेका छन् । 

मंगलबार नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले एक करोड र एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले पच्चीस लाख रकमको छुट्टाछुट्टै चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

कोषमा मंगलबारसम्म प्राप्त हुन आएको चेक रकम सहित जम्मा ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : २४ बजे

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी