बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला  « Khabarhub

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ । 

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरु भएको हो । वडादेखि केन्द्रसम्म सातै तहमा समयमै नियमित महाधिवेशनका लागि दवाव दिन पार्टी संस्थापन पक्षले सो भेला आयोजना गरेको हो । 

भक्तपुर सभापति दुर्लभ थापाको अध्यक्षतामा सुरु भएको दबाबमूलक भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राई सहित मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्वुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत ठूलो मात्रमा नेता कार्यकर्ताको उपस्थित रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : २२ बजे

खेलकुदमन्त्रीले भने- एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ

बाढीमा बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार

पाल्पा– भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ ।