अर्थसंक्षेप : बेलायतमा भेटियो चन्द्र ढकालको कम्पनी, वीरगञ्ज भन्सारबाट विद्युतीय सवारीसाधन आयात बढ्यो र ११ अंकले नेप्से ‌ओरालोतिर « Khabarhub

अर्थसंक्षेप : बेलायतमा भेटियो चन्द्र ढकालको कम्पनी, वीरगञ्ज भन्सारबाट विद्युतीय सवारीसाधन आयात बढ्यो र ११ अंकले नेप्से ‌ओरालोतिर


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ । आज नेप्सेमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १६५ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

बिहीबार कारोबार भएका कम्पनी मध्ये दरमखोला हाइड्रो इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरे ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण

आरसीबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरु

कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय आफूलाई ठूलो उद्योगीका रूपमा चिनाएका छन् ।

उनले बैंकिङ, पर्यटन, बिमादेखि धेरै क्षेत्रमा लगानी गरेका छन् । ढकालको नेतृत्व र सहभागितामा लगानी भएका उद्योग व्यवसायले हजारौं नेपालीलाई रोजगारी पनि दिएका छन् । त्यतिमात्रै नभएर नेपालको अर्थतन्त्रमा ढकालको महत्वपूर्ण योगदान छ ।

तर, अहिले ठूला उद्यमीको रूपमा परिचित ढकालले सन् २००२ मा बेलायतमा स्थापना गरेको कम्पनीले भने उनीमाथि गम्भीर प्रश्न उब्जाएको छ ।

रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ७ : ०९ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका