ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु « Khabarhub

ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

शुक्रबार (कात्तिक २१) साँझ धापाखेलस्थित सडकखण्डमा हात्तीवनबाट सातदोबाटोतर्फ आउँदै गरेको बा.प्र.०१–००४ क ०९९६ नम्बरको स्कुल बस र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र.०२–०५८ प २३८८ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको हो।

मृत्यु हुनेमा स्कुटर चालक ललितपुरका ३० वर्षीय रोहित श्रेष्ठ छन्। दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : ५८ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा