झिनो अंकले बढ्यो नेप्से « Khabarhub

झिनो अंकले बढ्यो नेप्से


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ३.२१ अंकले बढेको हो ।

आज नेप्से २५६५.१६ बिन्दुमा पुगेको छ भने पुँजीकरण पनि ०.१२ प्रतिशतले वृद्धि भएको छ । झिनो अंकले नेप्से बढे पनि आज १०२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने १४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो ।

आजको सेयर कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज नेप्सेमा साइन रेसुंगाको डिबेन्चर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १०.२५ प्रतिशत नेपाल एसबीआई डिबेन्चर २०८३ बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आजको सेयर कारोबारमा बैंकिङ, हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापार समूह हरियाली बने भने अन्य समूहको उपसूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : १७ बजे

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको