प्रि ओपन सेसन : झिनो अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकले बढ्यो नेप्से


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ ।

सेसनमा नेप्से ०.६१ अंकले बढेर २५६५.७७ को विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ ।

सेसन अवधिमा ४२ कम्पनीको कारोबार हुँदा २२ वटाको मूल्य बढेको छ भने २० कम्पनीको मूल्य घटेको छ ।

उक्त सेसनमा ५ हजार ८२५ कित्ता सेयर किनबेच हुँदा ९२ लाख २४ हजार ११५ रुपैयाँबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : ५९ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको