भीम रावलले भने : स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस् « Khabarhub

भीम रावलले भने : स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस्


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै डा. भीम रावलले एमालेमा रहेका नेताहरूलाई नेपाल कम्युनिष्ट पार्टीमा आउन आग्रह गरेका छन्।  नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै रावलले ओलीको सत्ता लिप्सा प्रवृत्ति र पार्टी नेतृत्वमा हस्तक्षेप गर्ने प्रवृत्ति नसकिने भन्दै आफ्नो टिममा आउन आग्रह गरेका हुन् ।

‘केपी ओलीको दमन सहेर नबस्नु साथीहरू नेपाल कम्युनिष्ट पार्टीमा आउनुहोस् । हाम्रो यात्रा र उद्देश्यलाई कसैले छेक्न सक्ने छैन । नेपाल कम्युनिस्ट पार्टीबाट यात्रा अगाडि बढाउन म आग्रह गर्दछु।’ उनले भने, ‘एमालेमा रहेको मैपनि तन्त्र स्वेच्छाचारी व्यक्तिलाई साथ दिएर नबस्नुहोस् नेपाली जनताको आवश्यकता र नेपाल राष्ट्रको स्वाधीनताका लागि पनि यसमा आउनुहोस्।’

उनले सम्पूर्ण वाम शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।

आफू नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुँदा निकै उत्साहित र खुसी लागेको बताउँदै रावलले यस पार्टीबाट आफ्नो लामो यात्रा अगाडि बढाउने स्पष्ट पारे ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : ३५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट