जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो? | Khabarhub Khabarhub

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान) का संयोजक घनश्याम भुसाल र प्रगतिशील अभियान नेपालका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ।

काठमाडाैंको बबरमहलस्थित भुसालको कार्यालयमा तीन नेताले बुधबार साँझ एक घन्टा छलफल गरेका हुन्। तीन नेताले वाम एकतालाई टुंगोमा पुर्‍याउनेबारे छलफल गरेका हुन्।

भेटका बारेमा नेता भुसालले सामान्य परिस्थितिबारे तीन नेताबीच विश्लेषण भएको जानकारी दिए।

भुसालका अनुसार आजको भेटमा उठेका विषयवस्तुबारेको निचोड निकाल्न चरणबद्ध छलफल जारी राख्ने सहमति भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : ५१ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न