एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने? « Khabarhub

एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने?


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) हुँदैछ। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमान्डु गोखार्जबीच हुँदै छ।

प्रहरीले एनपीएल हेर्न जाने दर्शकका सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाएको छ। भीभीआईपी/भीआईपीका सवारीसाधनलाई त्रिवि मैदानको मेन गेटभित्र राख्ने व्यवस्था मिलाइएको छ।

दर्शकका सवारीसाधनलाई तीनकुने नजिकको ग्राउन्ड, घडी आइलेन्डको नजिकको ग्राउन्ड, आयुर्वेदिक अस्पताल परिसर, त्रिवि गेटदेखि भीसी कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर तोकिएको छ।

जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : ३१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार