टिभिएस सुपर एक्स्चेन्ज फाइनान्स फेयर आजदेखि सुरु « Khabarhub

टिभिएस सुपर एक्स्चेन्ज फाइनान्स फेयर आजदेखि सुरु


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्स्चेन्ज फाइनान्स फेयर’ शुक्रबारदेखि शुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा शुरुभएको मेलाको उद्घाटन नेपालका स्टार क्रिकेटर राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गरेका हुन् ।

आजदेखि शुरु भएको मेला कात्तिक ५ गतेसम्म चल्ने आयोजकले जनाएको छ । मेलामा ग्राहकले ३० प्रतिशत छुटसहितको फाइनान्स सुविधा, एक्स्चेन्ज गर्ने ग्राहकले १० हजार मुल्याङ्कन जस्ता अफर रहेको जनाइएको छ ।

मेलाको उद्घाटनका लागि भृकुटीमण्डप पुगेका क्रिकेटर पारस खडेकाले टिभिएसले क्रिकेटमा गरेको लगानी सम्मनजनक रहेको बताउँदै टिभिएसलाई धन्यवाद दिएका छन् ।

खड्काले आगामी दिनमा पनि टिभिइसले क्रिकेटमा लगानी गर्ने विश्वास व्यक्त गरे । टिभिइसको लगानीले खेलाडीलाई व्यवसायिक रुपमा अगाडि बढ्न सहयोग गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ३ : १६ बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा