९ अंकले बढ्यो नेप्से, ७६ वटा कम्पनीको सेयर मूल्य भने घट्यो « Khabarhub

९ अंकले बढ्यो नेप्से, ७६ वटा कम्पनीको सेयर मूल्य भने घट्यो


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अंकले घटेको छ । ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से बढेर २५५०.३६ विन्दुमा पुगेको हो ।

सोमबार नेप्से बढ्दा १६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा बन्दिपुर केबलकार तथा पर्यटनको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने भूगोल इनर्जी डेभलपमेन्टको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । 

आज झिनो अंकले नेप्से बढ्दा निर्जीवन बिमा र अन्य समूहको उपसूचक बाहेक सबै उपसमूहको उपसूचक हरियाली भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : १३ बजे

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र