झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार « Khabarhub

झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ । ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ०।९३ अंकले घटेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १३८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ११२ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

आज नेप्सेमा धौलागिरि लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने बुंगल हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से झिनो अंकले घट्दा होटेल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार समूहको उपसूचक सकारात्मक रह्यो भने अन्यको उपसूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : १७ बजे

उपराष्ट्रपति यादवसँग युएईका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा साथ छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का

सवारी दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौं– काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले