नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन « Khabarhub

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको शिकार पनि भइरहेकै हुन्छन्। यसपटक त्यस्तै भएको छ। नायिका गरिमा शर्मालाई। हाल अमेरिकामा रहेकी उनको नेपालमा भने विवाहको लागि इन्गेजमेन्ट भइसकेको हल्ला फैलियो।

यो हल्ला मात्र भएको र यसमा केही सत्यता नरहेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हल्लाहरू गलत भएको बताएकी हुन्।

उनले व्यंग्य गर्दै आफू अहिले अमेरिकामा रहेको र नेपालमा इन्गेजमेन्ट भइसकेछ विवाह भने नेपाल फर्केर गरौँला है भनेकी छन्।

‘आफूयता अमेरिकामा छु, नेपालमा मेरो इन्गेजमेन्ट भइसकेछ। बिहे चाहिँ म नेपाल फर्केपछि गरौँला है। अब के भन्नु झुटा समाचारले सधैँ निराश बनाउँछ’ उनले भनेकी छन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ३८ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै