साताको अन्तिम दिन १० अंकले बढ्यो « Khabarhub

साताको अन्तिम दिन १० अंकले बढ्यो


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अंकले बढेको छ । 

बिहीबार ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६७६.०३ अंकमा पुगेको हो ।

आजको सेयर कारोबारमा १३१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२१ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आजको सेयर कारोबारमा ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा सागर डिस्ट्रिलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने हिमस्टार कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । 

आज नेप्से बढेसँगै वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक वृद्धि भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ३ : ३८ बजे

अनुसन्धान प्रतिवेदन सार्वजनिक नगर्ने आयोगको नीति छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले आन्तरिक

उखु किसानको अनुदान तत्काल निकासा गर्न सांसद शाहको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण