बालेनसँगको फोटो राख्दै कुलमानले भनेः देश बनाउने अभियानमा हामीसँगै छौँ « Khabarhub

बालेनसँगको फोटो राख्दै कुलमानले भनेः देश बनाउने अभियानमा हामीसँगै छौँ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार साँझ भेटवार्ता भएको छ।

दुई जनाको भेट भएको तस्बिर कुलमानले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। उनले तस्बिर राखेर भनेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’

आजमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको थियो। कुलमानको संरक्षणमा दर्ता भएको उज्यालो नेपाल पार्टी पनि एकताका लागि रास्वपासँग निरन्तर संवादमा छ।

यसै सन्दर्भमा कुलमान र बालेनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ११ बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।