फोर-जी को विस्तार एक वर्षभित्रै « Khabarhub

फोर-जी को विस्तार एक वर्षभित्रै


१६ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोर-जी) विस्तार हुने भएको छ । संघीय संसदको अर्थ समितिले एक वर्षभित्रै फाेर जी विस्तार योजना सम्पन्न गर्न निर्देशन दिएसँगै दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने बाटो खुलेको हो ।

टेलिकमले फोर जी सेवा विस्तार गर्न दुई चिनियाँ कम्पनी सिसिएसआइ र जेडटिईसँग ठेक्का सम्झौता गर्ने अन्तिम तयारी गरेको छ । मंगलबार सम्पन्न बैठकले सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमलाई जिम्मेवार र जवाफदेही हुँदै सेवा विस्तार गर्न निर्देशन दिएको हो ।

टेलिकमका अनुसार यी दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी भइरहेका बेला अर्थ समितिले देखाएको चासाेका कारण सम्झौता रोकिएको थियो । समितिले अघि बढ्न दिएको निर्देशनसँगै यी कम्पनीसँग ठेक्का सम्झौता अघि बढ्ने भएको छ । खबर नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ९ : ३५ बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा