मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका « Khabarhub

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुँदै छ ।

त्यसका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ । प्रदेशसभा सचिवालयले शुक्रबार सभामुख पदको निर्वाचन तालिका प्रकाशित गरेको हो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : २५ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध