आयो सलमान खान स्टारर ‘दबंग ३’ को धमाकेदार ट्रेलर (भिडियो) « Khabarhub

आयो सलमान खान स्टारर ‘दबंग ३’ को धमाकेदार ट्रेलर (भिडियो)


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको बहुप्रतीक्षित फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन र रोमान्सले भरिएको ट्रेलर युट्युबमा हेर्न सकिन्छ ।

यसअघि दुई भागमा चुलबुल पाण्डे बनेर दर्शकको मन जितेका सलमान खानले तेस्रो सिक्वेलमा आउँदा पनि एक्सनलाई नै महत्त्व दिएका छन् । सलमानका फिल्ममध्ये ‘दबंग’ सिरिज लोकप्रिय फिल्म हो ।

सलमान खानले यसअघि फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेर दर्शकलाई उत्साहित बनाएका थिए । यतिबेला उनले ट्रेलरबाट दर्शकको मन जितेका छन् । ट्रेलरमा सुदीप र सोनाक्षी सिन्हालाई पनि देख्न सकिन्छ ।

प्रभु देवाले निर्देशन गरेको यो फिलम डिसेम्बर २० मा रिलिज हुँदैछ । यो फिल्म अन्य भाषामा पनि रिलिज हुने सलमान खानको पहिलो फिल्म बन्नेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : ४० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी