‘वान्टेड’ को सिक्वेल हो ‘राधे’? सलमानले दिए यस्तो जवाफ | Khabarhub Khabarhub

‘वान्टेड’ को सिक्वेल हो ‘राधे’? सलमानले दिए यस्तो जवाफ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘दबंग ३’ को ट्रेलर आउट भइसकेको छ । यो फिल्ममा सलमान खान फेरि एकपटक प्रहरीको अवतारमा देखिँदैछन् । हालै सलमान खानले आफ्नो अघिल्लो फिल्म ‘राधेः मस्ट वान्टेड भाइ’ को फस्ट लूक रिलिज गरेका थिए ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘वान्टेड’ को सिक्वेलका रुपमा हो भन्ने धेरैलाई लागेको थियो । तर सलमान खानले ‘वान्टेड’ को ‘राधे’ सँगै कुनै लेनदेन नभएको बताएका छन् । उनले चलचित्र ‘तेरे नाम’ मा पनि आफ्नो भूमिका राधेको रहेको समेत स्मरण गरे ।

यतिबेला भने सलमान खान प्रभु देवाले निर्देशन गरेको चलचित्र ‘दबंग ३’ का कारण चर्चामा छन् । यो चलचित्र डिसेम्बरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १ : ४५ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला