अर्थसंक्षेप : महाकालीसन्धिका तीन दशकमा सिँचाइका लागि बगेन पानी, रसुवागढी नाका आजदेखि सञ्चालन र १२ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : महाकालीसन्धिका तीन दशकमा सिँचाइका लागि बगेन पानी, रसुवागढी नाका आजदेखि सञ्चालन र १२ अंकले घट्यो नेप्से


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से

साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अंकले घटेको छ । ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २६२०.९२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

घट्यो पेट्रोलियम पदार्थको मूल्य

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् ।

तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिएका हुन् ।

आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताए। उनका अनुसार गत वर्ष पाँच लाखको आलु बिक्री भएको थियो ।

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

रसुवागढी नाका आजदेखि सञ्चालन

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन ।

महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन् ।

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ६ : ५४ बजे

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ