अर्थसंक्षेप : जनकल्याण साकोसको साढे १४ लाख बचत हिनामिना, दोस्रो आर्थिक गणना चैतदेखि असारसम्म र २८ अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : जनकल्याण साकोसको साढे १४ लाख बचत हिनामिना, दोस्रो आर्थिक गणना चैतदेखि असारसम्म र २८ अंकले बढ्यो नेप्से


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

२८ अंकले बढ्यो नेप्से, सबै समूहको उपसूचक सकारात्मक

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ । आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३९.३७ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

एनसेलको २५० वटा नयाँ टावर विस्तार : २,२०० साइटको क्षमता अभिवृद्धि 

यी हुन् वित्तीय जानकारी इकाईले शंकास्पद कारोबार पहिचान गर्न तय गरेका ‘रेड फ्ल्याग’

जनकल्याण बहुउद्देश्यीय साकोसमा साढे १४ लाख रकम अपचलन, व्यवस्थापक भन्छन्- तिर्न तयार छु

जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-८ फेदीमा अवस्थित जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका बचत हिनामिना भएको गुनासो व्यापक बढेको छ ।

केहि दिनदेखि सहकारी मोटो रकम हिनामिना तथा अपचलन गरेको शेयर सदस्य बचत कर्ताले सतहमा ल्याएसँगै अहिले व्यवस्थापकलाई कारबाही गर्दै सहकारीले हिनामिना भएको १४ लाख ५६ हजार ६ सय ६० रुपैयाँ असुल गर्न लागेको छ ।

गत पुस १५ गते २८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाको हालसम्मको कुल दायित्व १२ करोड ६० लाख हाराहारीमा रहेको छ ।

दोस्रो राष्ट्रिय आर्थिक गणना गरिँदै, चैतदेखि असारसम्म देशैभर तथ्यांक संकलन गरिने

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ५० बजे

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै

नायक प्रवीणलाई एकल फिचर्ड गरी ‘शिवांंश’को टिजर सार्वजनिक

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को

रूकुम पूर्व र दैलेखबाट भरूवा बन्दुक बरामद

काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक