सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति « Khabarhub

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका सभापति सबुजकृष्ण बानियाँ बनेका छन् ।

महाधिवेशन आयोजकले बानियाँलाई महाधिवेशन उद्घाटन समारोहको सभापति बनाएको हो । महाधिवेशनमा सहभागी भएका अन्य सबै पार्टीका नेताहरूलाई अतिथिको रूपमा सहभागी गराइएको छ ।

कांग्रेसको विशेष महाधिवेशनमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्व अर्थमन्त्री महेश आचार्य, लगायतका थुप्रै वरिष्ठ नेता लगायत थुप्रै नेताहरू सहभागी भएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  २ : ०३ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६