काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका अर्बपति विनोद चौधरी पनि उपस्थित भएका छन् ।
देउवा निकट नेता रहेका उनी विशेष महाधिवेशनमा उपस्थित भएर आसन ग्रहण गरेका छन् । यस्तै डा. शेखर कोइराला निकट रहेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की समेत महाधिवेशन स्थल पुगेका छन् ।












प्रतिक्रिया