च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू)  « Khabarhub

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ।

बैठकमा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, चुनाव रणनीति र सङ्गठनात्मक मुद्दाहरूमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ३ : ४९ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली