विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक « Khabarhub

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक बनाएका छन्। न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलमा आइतबार कोहलीले ५४ एकदिवसीय शतक प्रहार गरेका हुन्।

कोहलीले ऐतिहासिक शतक प्रहार गरेको खेलमा भारतमाथि न्युजिल्यान्डले भने नयाँ इतिहास बनाउँदै सिरिज उचाल्यो । तीन खेलको सिरिज न्युजिल्यान्डले २-१ ले जितेको हो । अन्तिम खेलमा न्युजिल्यान्डले भारतमाथि ४१ रनको जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले ४६ ओभरमा अलआउट हुँदा मात्र २९६ रन बनाउन सक्यो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : १३ बजे

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व