पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू) « Khabarhub

पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू)


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक किनारमा फोहोरको थुप्रो लागेको छ । फोहोर मैला व्यवस्थापनमा समस्या हुँदा पोखरा महानगरपालिकाले एक सातादेखि पोखरा उठाएको छैन ।

अहिले शहरका सडक किनारमा फोहोर मैला थुप्रिएको छ । जसले दुर्गन्ध फैलिएको छ नै थप पर्यटकीय शहरलाई कुरूप बनाउँदै गएको छ ।

पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखाले एक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर घरमै छुट्टाएर नकुहिने फोहोरलाई जम्मा गर्ने र कुहिने फोहोरलाई अन्य वैकल्पिक प्रयोगको उपाय अवलम्बन गर्न आग्रह गरेको छ । 

यस्तै फोहोर सडक किनारमा नफाल्नसमेत महानगरले अनुरोध गरेको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ११ : ४२ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली