काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा समितिको छैटैँ वार्षिक प्रतिवेदन– २०८१/०८२ माथि छलफल गर्ने कार्यक्रम रहेको छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा समितिको छैटैँ वार्षिक प्रतिवेदन– २०८१/०८२ माथि छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार ९ : २८ बजे
प्रतिक्रिया