यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र « Khabarhub

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका सबै उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

जसपा नेपालले बिहीबार प्रत्यक्षतर्फका सबै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । जसपाले मंगलबार नै देशका विभिन्न जिल्लामा उम्मेदवारी दिइसकेको ।

जसपाको सूचीअनुसार अध्यक्ष उपेन्द्र यादव सप्तरी २ छाडेर सप्तरी क्षेत्र नम्बर ३ मा पुगेका छन् । २०७९ को चुनावमा उनी सप्तरी २ जनमत पार्टीका डा. सीके राउतसँग पराजित भएका थिए । त्यसपछि उनी बारामा भएको उपनिर्वाचनबाट अनुमोदित भएर संसद् छिरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  २ : ०९ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन