बिहान उठ्नेवित्तिकै पिउनुहोस् मनतातो पानी, यस्ता छन् फाइदै फाइदा « Khabarhub

बिहान उठ्नेवित्तिकै पिउनुहोस् मनतातो पानी, यस्ता छन् फाइदै फाइदा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बिहानै उठेर धेरै जनाको बानी चिया पिउने हुन्छ । कतिपयले त बेडमै चिया पिउँछन् ।

तर, बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिलो मनतातो (गरम) पानी पिउनुहोस् । बिहान उठ्नेवित्तिकै गरम पानी पिउनुका धेरै फाइदा छन् ।

जसमध्येका केही फाइदा यहाँ उल्लेख गरिएका छन्,

– बिहानै गरम पानी पिउनाले शरीरको रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ,

– बिहानै मनतातो पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ,

– तपाईंलाई भोक नलाग्ने तथा अरुची हुने समस्या छ भने बिहानै मनतातो पानीमा कागतीको रस, मरिच र नुन हालेर पिउने गर्नुहोस् । यसले तपाईंमा भोक जगाउँछ,

– बिहानै मनतातो पानी पिउनाले कब्जियतको समस्याबाट पनि छुट्करा पाइन्छ । साथै, मनतातो पानीसँग एक दाना स्याउ पनि खान सकिन्छ,

– तपाईंमा जोनी दुख्ने समस्या छ भने पनि बिहान खाली पेट मनतातो पानी पिउँदा राहत मिल्छ,

– बिहानै मनतातो पानी पिउँदा छाला तथा अनुहारमा देखिएको चाउरीपना पनि हटेर जान्छ,

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : ५९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको