यूएईलाई हराउँदै नेदरल्याण्ड्स टी-२० विश्वकपमा छनोट « Khabarhub

यूएईलाई हराउँदै नेदरल्याण्ड्स टी-२० विश्वकपमा छनोट


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेदरल्याण्ड्स टी-२० विश्वकप २०२० का लागि छनोट भएको छ ।

दुबईमा जारी छनोटको प्ले आफमा घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै नेदरल्याण्ड्स विश्वकपका लागि छनोट भएको हो ।
जितसँगै नेदरल्याण्ड्सले जारी प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गरेको हो ।

दुबईले दिएको मात्र ८१ रनको लक्ष्य नेदरल्याण्ड्सले १५.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका वेन कुपरले अविजित ४१ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली यूएइले २० ओभरमा ९ विकेट गुमाएर मात्र ८० रनमात्र बनाएको थियो ।

यूएईलाई सस्तैमा समेट्ने क्रममा ब्रेण्डन ग्लोभर एक्लैले चार विकेट लिएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : ४५ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको