ज्ञान चक्षुको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न « Khabarhub

ज्ञान चक्षुको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रम भव्य, सभ्य र सफल रूपमा सम्पन्न भएको स्कुलले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल रहेका थिए। कार्यक्रममा प्रमुख सल्लाहकार अनन्त भेटुवाल, सल्लाहकार नारायणभाइ श्रेष्ठ, विशिष्ट अतिथि नेपालका अध्यक्ष सिद्धराज मिश्र तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कल्पना शर्मा सहभागी थिए।

त्यसैगरी, लायन्स क्लबका वर्तमान तथा पूर्व डिस्ट्रिक्ट गभर्नरहरू हिरा प्रसाद गुप्ता, रामशरण बस्नेत र कर्मा गुरुङ, कृषि विकास बैंकका महाप्रबन्धक जगदीश पन्थी, प्रभु बैंक शाखा प्रबन्धक निपेश घिमिरे, प्लाइउड उद्योगका अध्यक्ष होम प्रसाद घिमिरे लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
 

वार्षिकोत्सवका तस्बिरहरु यता हेर्नुहोस् :

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १२ : १६ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि