घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या « Khabarhub

घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज–पर्साको सखुवा प्रसौनीमा एक पुरुषले घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या गरेका छन् ।

सखुवा प्रसौनी गाउँपालिका–५ मधुवनका ५४ वर्षीय राजेन्द्र पसाद कलवारले घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या गरेका हुन् ।

विष सेवन गरेर बिरामी अवस्थामा फेला परेका कलवारको उपचारका क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १० : ३१ बजे

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश