हेर्नुस् ‘गुलाबो सिताबो’ मा आयुष्मान खुरानाको लुक | Khabarhub Khabarhub

हेर्नुस् ‘गुलाबो सिताबो’ मा आयुष्मान खुरानाको लुक


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘गुलाबो सिताबो’ का मेकर्सले फिल्मको एक पोस्टर सार्वजनिक गरेका छन् । जसमा आयुष्मान खुरानालाई देख्न सकिन्छ । यो फिल्ममा आयुष्मान खुराना पहिलोपटक अमिताभ बच्चनका साथ देखा पर्दैछन् ।

नयाँ तस्वीरमा अमिताभ बच्चन र आयुष्मान सडकमा देखिन्छन् । तस्वीरमा दुवै निकै फ्रस्टेड पनि देखिन्छन् । अमिताभ बूढोको भूमिकामा छन् भने आयुष्मान ब्राउन शर्टमा देखिएका छन् । तस्वीरमा दुई प्रहरी पनि देखिन्छन् । साथै एक प्रहरी भ्यान पनि देखिन्छ ।

सन् २०२० को फेब्रुअरीमा रिलिज हुने यो फिल्मको अहिलेदेखि नै चर्चा छ । फिल्ममा एक मालिक र भाडामा बस्ने युवकको सम्बन्ध र हुने झगडा देख्न सकिनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ४७ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका