अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरेका हौँ : ट्रम्प « Khabarhub

अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरेका हौँ : ट्रम्प


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरिएको दाबी गरेका छन् ।

भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले केही समयअघि अमेरिकी सेनाले प्रमुख फौजी कारवाही शुरु गरेको जानकारी दिएका छन् ।

उनले इजरायलसँग मिलेर संयुक्त रुपमा इरानमाथि गरिएको आक्रमणको उद्देश्य इरानी सत्तामार्फत् तत्काल उत्पन्न हुने खतराको निवारण रहेको जनाएका छन् ।

उनले इरानी सत्ताबाट उत्पन्न हुने खतराको निवारण गरी अमेरिकी जनताको रक्षा गर्न आक्रमण गर्नुपरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १ : ३६ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण