इरानी मिसाइल प्रहारबाट अबु धाबीमा अज्ञात एशियाली देशका एक जनाको मृत्यु भएपछि यूएई क्रुद्ध « Khabarhub

इरानी मिसाइल प्रहारबाट अबु धाबीमा अज्ञात एशियाली देशका एक जनाको मृत्यु भएपछि यूएई क्रुद्ध


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले प्रहार गरेको मिसाइलका कारण एक जनाको मृत्यु भएपछि संयुक्त अरब इमिरेट्स क्रुद्ध भएको छ ।

यूएईको आधिकारिक समाचार एजेन्सीका अनुसार इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई बीचमै नष्ट गरिए पनि राजधानी अबु धाबीमा कम्तीमा एक जनाको मृत्यु भएको छ ।

यूएईले यो आक्रमणलाई राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन भन्दै यस्तो उत्तेजक कार्यको जवाफ दिने सम्पूर्ण अधिकार सुरक्षित रहेको जनाएको छ ।

इरानी मिसाइलको टुक्रा लागेर अबु धाबीमा अज्ञात एशियाली देशका नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : ११ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,