खामेनेईको मृत्यु भएपछि उनका छोरा सर्वोच्च नेता बन्न सक्ने « Khabarhub

खामेनेईको मृत्यु भएपछि उनका छोरा सर्वोच्च नेता बन्न सक्ने


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएपछि उनका छोराको काँधमा नेतृत्व जाने सम्भावना बढेको छ।

आफ्नो दोस्रो छोरा मुजतबा खामेनेईलाई उनले सन् २०२४ मा उत्तराधिकारी बनाएका थिए। खामेनेईले बिरामीका कारण यो निर्णय लिएको बताइन्छ। तर यसको आधिकारिक पुष्टि भएको थिएन।

रिपोर्टहरूका अनुसार इरानको एक्सपर्ट एसेम्ब्लीले २६ सेप्टेम्बर २०२४ मै नयाँ सुप्रिम लिडरको चयन गरिसकेको थियो।

स्वयम् खामेनेईले एसेम्ब्लीका ६० सदस्यलाई बोलाएर गोप्य रूपमा उत्तराधिकारीबारे निर्णय गर्न भनेका थिए।

एसेम्ब्लीले सर्वसम्मत रूपमा मुजतबाको नाममा सहमति जनाएको बताइएको छ।

अब खामेनेईको अमेरिकी(इजरायली आक्रमणमा मृत्युको खबरपछि मुजतबा सर्वोच्च नेताको दाबेदारका रूपमा उनी अघि आउन सक्नेछन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ४० बजे

‘सडक मानव’को हुलियामा नायक बिपिन, नयाँ फिल्मको पात्र सार्वजनिक गरेका हुन् ?

काठमाडौं – पात्र निर्माणमा माहिर अभिनेता बिपिन कार्कीले ‘सडक मानव’

काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्णबहादुर खड्काले भने- रुख चुनाव चिह्नमा मतदान गरौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान गर्न

रुपन्देहीमा निर्वाचनको तयारी पूरा

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत